नियम २८
निर्णय कार्यान्वयन
न्यायाधिकरण वा पुनरावेदन न्यायाधिकरणबाट भएको निर्णय
प्रचलित कानून बमोजिम कार्यान्वयन गराउनु पर्नेछ ।